मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जावलाखेल ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध सिन्नाबनको शुभारम्भ: नयाँ स्वादको यात्रा सुरु

deshsanchar.com · Mon May 26 23:11:07 GMT 2025

काठमाडौँ– नेपालको व्यापारिक क्षेत्रमा एक विश्वसनीय नाम जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज (JGI) ले अमेरिकाको विश्वप्रसिद्ध ब्रान्ड Cinnabon® लाई नेपालमा भित्र्याउँदै Cinnabon नेपालको उद्घाटनको घोषणा गरेको छ।

सानेपा, ललितपुरको मुटुमा अवस्थित नयाँ सिन्नाबन स्टोरले नेपाली ग्राहकहरूलाई विश्वभरका करोडौँ मानिसहरूले मन पराउने सिन्नामन रोल, स्वादिलो बेक्ड सामग्री र विशेष पेय पदार्थहरूको मोहक सुगन्ध र स्वादको अनुभव गराउनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)