काठमाडौं नियन्त्रणमा लिनु भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपतीजनक : प्रभु साह
rajdhanidaily.com · Mon May 26 23:14:25 GMT 2025

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेठ ११ गते ११ बजेदेखी दिउँसो २ बजेसम्म काठमाडौं नेकपा (एमाले)ले नियन्त्रणमा लिनुपर्छ’ भन्ने दिएको अभिव्यक्ति आपतीजनक रहेको जनाएका छन् ।
आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले शान्ति सुव्यवस्था खलबलाउने, सदभाव भड्काउने र देशलाई मुठभेडफर्त धकेल्ने गैरजिम्मेवार भएकाले फिर्ता लिई आत्मालोचना गर्न सुझाव दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)