स्वास्थ्यचौकीमा औषधि लिन पालो कुर्दै बिरामी
nepalsamaya.com · Fri Jul 14 22:46:00 GMT 2023
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ९ मङ्गलटार स्वास्थ्य चौकीमा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणपछि औषधि लिन पालो कुर्दै बिरामी। तस्बिरः पेमा लामा/रासस
प्रकाशित: Jul 15, 2023| 04:31. 00 शनिबार, असार ३०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)