मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५ दिनपछि उठ्यो राजविराज नगरको फोहर

rajdhanidaily.com · Mon May 26 23:23:49 GMT 2025

राजविराज । योजना अधिकृत सहित ३ जनालाई कारवाही माग्दै राजविराज नगरपालिकाकी कार्यबाहक मेयरले प्रहरीमा दिएको उजुरी फिर्ता तथा धर्नामा वसेका सरसफाईकर्मीले सोमवार आन्दोलन रोकेका छन ।

नगरपालिकाका योजना अधिकृत मनोज यादव सहित आरोपीत ३ जनाले गल्ती स्विकार्दै अब उपरान्त त्यस्तो गतिविधी नगर्ने प्रहरी समक्ष लिखित र मौखिक प्रतिबद्धता जनाएपछि कार्यवाहक मेयरले उजुरी फिर्ता तथा ५ दिन देखी लगातार धर्नामा वसेका सरसफाईकर्मीले आन्दोलन रोकेका हुन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)