अमेरिकी डलर र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
nepalkhabar.com · Mon May 26 23:25:19 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)