मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पैदलयात्रुलाई ठक्कर दिँदै बस उपमेयरको घरभित्र पस्यो, ३ जनाको मृत्यु

rajdhanidaily.com · Mon May 26 23:41:14 GMT 2025

हेटौडा । मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का गम्भीर घाइते कमलेश कुमार साहको समेत ट्रमा सेन्टर मा उपचार जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)