एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया जाँदै
lokaantar.com · Wed Jun 01 00:53:56 GMT 2022
१९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधवार मलेसिया जाँदैछ ।
छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार नै कार्यक्रम गरी विदाई गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)