कोरोना संक्रमितको मृत्युपछि अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात
swasthyakhabar.com · Tue May 11 17:03:00 GMT 2021
काठमाडौं- कोरोना संक्रमितको मृत्युपछि जनकपुर प्रादेशिक अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेका छन्।
अस्पतालका एक कर्मचारीका अनुसार उक्त समूहले अस्पतालका स्वास्थ्यकर्मीमाथि पनि हातपात गरेका छन्। आक्रमण र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)