आज एमाले स्थायी कमिटीको बैठक बस्दै, यी हुन् ५ एजेन्डा
nepalkhabar.com · Thu Oct 21 00:33:39 GMT 2021
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (बिहीबार) बस्दै छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)