मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुरूराज घिमिरेलाई हराउँदै कांग्रेस प्रदेश १ सभापतिमा देउवा-सिटौला पक्षका उद्धव थापा बिजयी

setopati.com · Mon Dec 06 00:56:00 GMT 2021

नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)