ओडीआई बलिङ वरियतामा सन्दीपको ६ स्थान सुधार
onlinekhabar.com · Wed May 20 08:54:48 GMT 2026
६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा ६ स्थान सुधार गरेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार सन्दीप ४२औं स्थानबाट ३६औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक बढेर ५०९ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)