पेट्रोलमा इथानोल मिसाउने आयल निगमको तयारी, स्वदेशी उत्पादकहरूसँग आवेदन माग
clickmandu.com · Wed May 20 09:00:21 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर प्रयोगमा ल्याउने कार्यलाई अगाडि बढाएको छ ।
निगमले सूचना जारी गर्दै राजपत्रमा उल्लेख भए बमोजिमको गुणस्तर र विधि अनुसारको इथानोल खरिद गर्ने जनाएको छ। यसका लागि उत्पादन तथा आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूलाई निगममा निवेदन दर्ता गर्न आह्वान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)