अमेरिकाको डिसी महानगर क्षेत्रमा दसैं तिहार उत्सव हुने
ratopati.com · Sat Jul 08 22:59:00 GMT 2023
अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ । उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा यस वर्ष मनाइने उत्सवलाई डिटी फेस्ट २०२३ नाम दिइएको छ । ‘हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी फेस्ट २०२३ घोषणा गर्न पाउँदा उत्साहित भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)