चीनपछि जापानमा पनि बढ्याे कोभिड संक्रमण
shilapatra.com · Thu Dec 22 00:33:00 GMT 2022
जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन् । अघिल्लाे बुधबारकाे तुलनामा हिजाे १६ हजार एक सय नयाँ बिरामी थपिएका छन् । गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)