काठमाडौँ उपत्यकामा भूकम्पको धक्का
deshsanchar.com · Sun Oct 22 02:01:31 GMT 2023
काठमाडौं – काठमाडौं उपत्यकामा केही बेर अघि भूकम्प गएको छ ।
भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्केका थिए । मानिसहरू त्रसित भएर सडकमा निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)