मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री

lokaantar.com · Thu May 20 00:12:28 GMT 2021

कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो । सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । जसअनुसार बिहीवार पहिलो खेपको सामग्री स्पेन सरकारले पठाउँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)