दुई पार्टीबीच एकिकरण
kalakarmi.com · Wed Apr 13 00:17:49 GMT 2022
काठमाडौं– नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण भएको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण भएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकिकरण भएको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)