गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना
nepalkhabar.com · Fri May 28 17:21:21 GMT 2021
गायक दीप श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ।
शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)