मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

एक 'खलनायक' को कथा

setopati.com · Thu Sep 21 00:27:48 GMT 2023

कलाकार अंकित खड्काले आफ्नी आमालाई पहिलोपटक सिनेमा हल लगेका थिए। हलमा चलिरहेको थियो फिल्म 'घामपानी'।

जीवनमै पहिलोचोटि हल पुगेर फिल्म हेर्दा आमालाई कस्तो अनुभव होला, अंकितलाई खुलदुली थियो। योभन्दा बढी बेचैनी आमाले पर्दामा आफूलाई हेरेर के भन्लिन् भन्ने थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)