रामजानकी विवाह पञ्चमीको तयारी सुरु, २० गते मटकोर
nepalviews.com · Sat Nov 09 16:43:40 UTC 2024

महेन्द्रनगर । यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षता तथा प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा शनिबार जनकपुरधाममा भएको सर्वपक्षीय बैठकले विवाह पञ्चमी महामहोत्सवलाई भव्य रुपमा मनाउने निर्णय गरेसँगै तयारी सुरु भएको हो । बैठकले महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)