मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरो जान लागेको कसरी थाहा पाउने ? यस्ता हुन्छन् संकेत

baahrakhari.com · Thu Jun 16 00:38:00 GMT 2022

काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।

त्यसैले पहिरोको जोखिम कम गर्न सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)