यस्तो छ सरकारले पारित गरेको सुन्दर १०० कामको सूची
canadanepal.com · Sat Mar 28 17:41:00 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि १०० वटा कार्ययोजना सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले ती सय कार्ययोजनालाई छोटकरीमा उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)