भारतीय टी बोर्डको नयाँ निर्णयले नेपाली चिया व्यवसायीलाई राहत
kalakarmi.com · Wed May 20 09:04:27 GMT 2026

काठमाडौं- भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम-२’ अनुसार पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो ।
यसअघि टी बोर्ड इन्डियाले मे १ देखि सबै आयातित चियाको अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था लागू गरेको थियो । उक्त व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध उत्पन्न हुने चिन्ता व्यवसायीहरूले व्यक्त गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)