भिनिसियसको ह्याट्रिकमा रियलको सानदार जित
khabarhub.com · Sat Nov 09 17:00:19 UTC 2024
काठमाडौं । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले सानदार जित निकालेको छ । भिनिसियस जुनियरको ह्याट्रिकमा रियलले ओसासुनाविरुद्ध ४–० को जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)