मधेशमा वनजंगलका क्षेत्र घट्दै
dcnepal.com · Sat Nov 09 17:11:05 UTC 2024

जनकपुरमाम। मधेश प्रदेशमा रहेका वनजंगलका क्षेत्र क्रमिक रूपमा घट्दै गएको एक तथ्यांकले जनाएको छ। मधेश प्रदेशमा रहेका आठ जिल्लामा पाँच हजार छ सय ९२ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)