दीक्षित विद्यार्थीको प्रधानमन्त्रीलाई प्रश्न: यो सर्टिफिकेट दराराजमा लगेर थन्क्याउने हो ?
ratopati.com · Mon Feb 20 23:36:00 GMT 2023
पोखरा । ‘पढिसकेपछि प्रश्नको उत्तर चाहिन्छ । सबैको प्रतिनिधित्व गरेर भन्छु । मेरो नाम आदर्श सुवेदी हो । चितवनस्थित रहेको अक्सफोड कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्टमा पढेर आज दीक्षित भएको प्रमाण पत्र लिँदैछु । तर, यहाँ गोल्ड मेडल पाए पनि घरमा दराराजमा लगेर थन्काउने मात्र हो ?’ सोमबार पोखरा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्प कलम दाहाल प्रचण्डले बोलेर सक्ने बित्तिकै बोलेका ती युवाले प्रश्न गरे ।
ती युवा यतिमै रोकिएनन्, प्रधानमन्त्रीलाई तत्काल जवाफ दिन माग गरे । ‘मेरो प्रश्नको उत्तर दिएर जानुस् । भागेर कहाँ जानुहुन्छ ?’ आदर्शले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)