नेकपा (एकीकृत समाजवादी)को बैठकमा अध्यक्षको प्रतिवेदनमाथिको छलफल आज पनि
baahrakhari.com · Thu Mar 10 00:53:00 GMT 2022
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
काठमाडौंको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि सुरु भएको छलफल आज पनि जारी रहने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)