इप्पानमा मोहनकुमार डाँगीको नेतृत्व, कोषाध्यक्षबाहेक सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन
clickmandu.com · Sat Jun 13 04:33:27 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पाएको छ ।
नेतृत्व चयनका लागि भएको आन्तरिक गृहकार्य र सहमतिपछि कोषाध्यक्ष पदमा बाहेक सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)