जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीका लागि सरकारले सहुलियतका प्याकेज ल्याउने
nepalpress.com · Sat Mar 28 17:51:24 GMT 2026

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीका लागि सरकारले सहुलियतका प्याकेज ल्याउने भएको छ । सरकारले बनाएको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यस्तो उल्लेछ छ ।
सरकारले अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले जेन(जी जनआन्दोलनका क्रममा प्रभावित व्यवसायहरूका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज जारी गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)