इंग्ल्यान्ड फुटबल टोलीको प्रशिक्षण सामग्री चोरी
barnanmedia.com · Sat Jun 13 04:31:33 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को तयारीमा रहेको इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिता सुरु हुनुअघि अप्रिय झट्का लागेको छ। टोलीका प्रशिक्षण सामग्रीहरू क्यान्सस सिटी पुग्नुअघि चोरी भएका छन्।
इंग्ल्यान्ड फुटबल संघ (एफए)ले के–के सामग्री चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार फुटबल, खेलाडीका बुटलगायतका सामग्री चोरी भएको आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)