कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा लिन नपाइने, विश्वविद्यालयको परीक्षा नतिजा तालिकाभित्रै आउने
baahrakhari.com · Sat Mar 28 18:00:17 GMT 2026

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा निषेध गर्ने भएको छ ।
नयाँ शैक्षिकसत्रबाट कार्यान्वयनमा आउने गरी सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई परीक्षा लिन नपाउने व्यवस्था गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)