सधैँ सांसद, मन्त्री, प्रधानमन्त्री बन्ने लोभले लोकतन्त्रलाई आघात पुर्याइरहेको छ - डा. भट्टराई
nayapatrikadaily.com · Mon Oct 03 16:30:00 GMT 2022
डा. बाबुराम भट्टराईले जसरी पनि संसद्मा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको बताएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)