आईपीएल २०२६ को दमदार सुरुवातः पहिलो खेलमै २०० रन पार
nepalpress.com · Sat Mar 28 18:07:44 GMT 2026
काठमाडौं। आईपीएल २०२६ को सुरुवात निकै रोमाञ्चक बनेको छ। सनराइजर्स हैदराबाद (एसआरएच)ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)विरुद्ध पहिलो खेलमै २०० रनको आँकडा पार गर्दै सशक्त सुरुवात गरेको थियो।
तर, आरसीबीले उक्त लक्ष्य १५.४ ओभरमै ४ विकेट गुमाएर पूरा गर्दै शानदार जित हात पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)