मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजदेखि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

lokaantar.com · Mon Jul 04 01:01:55 GMT 2022

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (असार २०) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)