ताजिकिस्तान जाने फुटबल टोलीको बिदाई
onlinekhabar.com · Sat Nov 09 17:30:23 UTC 2024
२४ कात्तिक, काठमाडौं । ताजिकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शनिबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटल संघ एन्फाले शनिबार टिम बसिरहेको होटेलमा पुगेर टोलीको बिदाइ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)