प्रेस युनियनले ३४औं स्थापना दिवस मनाउँदै
thahakhabar.com

काठमाडौं : नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदैछ।
२०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो। त्यसै दिनसको सम्झनामा दिवस मनाउने गरिन्छ। अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)