पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी शुरू
lokaantar.com
अन्नपूर्ण– पोखरामा शनिवारदेखि ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुरू भएको छ ।
पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी शुरू भएको हो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा शुरू भएको यो प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)