शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र निर्माण
thahakhabar.com

काठमाडौं : शौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका- ७ मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका- ८ आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको छ।
विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको प्रयासको सराहना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)