राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः वन्त निर्विरोध चयन
deshsanchar.com · Sat Nov 09 18:00:26 UTC 2024

काठमाडौँ- राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन्।
समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)