मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आफ्नो एआई चिप पहिलेको भन्दा तीन गुणा शक्तिशाली भएको अलिबाबाको दाबी

clickmandu.com · Wed May 20 09:12:15 GMT 2026

एजेन्सी । अलिबाबाले बुधबार एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप घोषणा गरेको छ जुन यसको अघिल्लो संस्करण भन्दा तीन गुणा बढी शक्तिशाली छ ।

एनभिडियाले आफ्ना उत्पादनहरू चीनमा पठाउन संघर्ष गरिरहेका बेला यसले चीनको आन्तरिक एआई चिपका विकल्पहरू थपेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)