नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘इन्फ्लुएन्सर’लाई भ्रमण गराउँदै भारत
clickmandu.com · Wed May 20 09:09:31 GMT 2026

भारतले नेपालको पर्यटन क्षेत्रलाई भारतीय बजारमा नयाँ उचाइमा पुर्याउन विशेष पहल सुरु गरेको छ । नेपालस्थित भारतीय दूतावासले भारतीय सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सर), भ्लगर र पडकास्टरहरूलाई नेपालको ‘परिचयात्मक भ्रमण’ गराउने घोषणा गरेको हो ।
दूतावासले जारी गरेको पछिल्लो सूचना अनुसार, यस कार्यक्रमका लागि कूल ५ जना भारतीय सामाजिक सञ्जाल इन्फ्लुएन्सर वा भ्लगरहरू छनोट गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)