कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो
barnanmedia.com · Wed May 20 09:02:33 GMT 2026

पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्म मुख्य खाद्यान्नबालीको उत्पादनमा उतारचढाव देखिएको हो । केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटउन्मुख देखिएका छन् । नेपालीको मुख्य खाद्यान्नबाली धान, मकै, गहुँ, कोदो र फापर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)