सिन्धुपाल्चोकमा मध्यराति भोटेकोसी र सुनकोसीमा ठूलो बाढी, बिहानसम्मै सतर्कता अपनाउन आग्रह
nepalkhabar.com · Wed Jun 23 18:18:05 GMT 2021
सिन्धुपाल्चोकस्थित भोटेकासी र सुनकोसी नदीको बाढी सतर्कता तह पारेको छ।
बाढी पूर्वानुमान महाशाखाले अहिले राति साढे ११ बजे सूचना जारी गरी बाढी बढ्दो क्रममा रहेकाले भोलि बिहीबार बिहानसम्मै सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)