एपेक्ससँग खेल पत्रकारको हार
nepalkhabar.com · Sun Oct 01 16:05:21 GMT 2023
खेलकुद पत्रकार–११ को टोली टी–२० मैत्रीपूर्ण खेलमा आयोजक एपेक्ससँग ७ रनले पराजित भएको छ। जितका लागि ७२ रनको मध्यम लक्ष्य पछ्याएको खेलकुद पत्रकार–११ डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले पराजित भएको हो।
खेलकुद पत्रकारको टोलीले निर्धारित १२ ओभरमा ९ विकेट गुमाउँदै ६४ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)