तिहारमा सेलरोटी बिक्री गरेर एक लाख रुपैयाँ कमाइ
ratopati.com · Sat Nov 09 17:59:00 UTC 2024

बाँके । नेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यम गरिरहेकी छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएकी छन् ।
उनले भनिन्, 'म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेको छ । त्यसैबाट मेरो दैनिकी र खर्च चलेको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)