इन्दुशंकर चिनी उद्योगको क्रसिङ तयारी पूरा, डुंगा पूजा सम्पन्न
nayapatrikadaily.com · Thu Dec 07 16:16:00 GMT 2023
सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले यस सिजनको क्रसिङ तयारी पूरा गरी डुंगापूजा गरेको छ।
बिहीबार औपचारिक कार्यक्रमबीच उद्योगले यस सिजनको क्रसिङका लागि डुंगापूजा गरेको जनाएको हो। योसँगै यस सिजनका लागि उद्योग सञ्चालनको अन्तिम तयारीसमेत पूरा भएको उद्योग प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)