मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
thahakhabar.com

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका- ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।
मगलबार बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)