मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इटहरीमा छैटौँ ‘इस्टर्न ट्राभल मार्ट’ सुरु

ratopati.com · Sat Mar 28 19:17:03 GMT 2026

काठमाडौँ । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सहकार्यमा छैटौँ ‘इस्टर्न ट्राभल मार्ट’ शनिबारदेखि इटहरीमा सुरु भएको छ ।

कोशी प्रदेशका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्यसहित सुरु भएको यो मार्ट तीन दिनसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भिम पराजुलीले कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले अत्यन्त समृद्ध रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)