मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द

gorkhapatraonline.com · Tue Jun 13 06:48:51 GMT 2023

गोकर्ण दयाल

बैतडी, जेठ ३० गते । मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)