कुसुमखोलाका प्रजा दम्पतीले पाए राहत सामग्री, कहिले पाउलान् लालपूर्जा?
nayapatrikadaily.com · Tue Jul 20 17:06:00 GMT 2021
चितवनको कुसुमखोका प्रजा परिवारले निस्तो भात खानुनपर्ने भएको छ। नयाँ पत्रिकामा ‘चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष’ समाचार प्रकाशन भएसँगै उनीहरूलाई खाद्यान्न सहयोग मिलेको हो।
मितेरी फाउन्डेसन नेपालकी उपाध्यक्ष एवं चितवनकी पत्रकार अनिता खनालले समाचार पढेर आफ्नो व्यक्तिगत खर्चमा चामल, नुन, तेल, दाल, मस्यौरा, आलु, मसला, प्याज, चिउरा, दालमोठ, सलाईसहित एक थान त्रिपाल सहयोग गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)